फोरजी विस्तारको तयारी पूरा

विश्वास रेग्मी काठमाडौँ, असोज १५ गते ।  नेपाल टेलिकमको महìवाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । फोरजी विस्तार परियोजना सम्झौता भएको करिब आठ महिनापछि बुधबार देशका विभिन्न दुई दर्जन बढी स्थानमा यसको पहुँच विस्तार हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न … Continue reading फोरजी विस्तारको तयारी पूरा